दाताहरूलाई अर्थमन्त्रीले महतले दिए, लगानी सम्मेलनको निम्तो
बुधबार, पुस २५, २०८०
नेप्सेमा लगातार तेस्रो दिन हरियाली, ५ अर्ब बढीको कारोबार
बुधबार, पुस २५, २०८०
बैभन्दा धेरै रकमको शेयर कारोबार सोनापुर मिनरल्सको भएको हो।
भारतसँग भएका सम्झौताको पूर्णरुप ७ दिनभित्र उपलब्ध गराउन कानुन समितिकाे निर्देशन
बुधबार, पुस २५, २०८०
संसदको कानुन न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन निर्देशन गरेकाे छ ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा न्यायीक आयोग गठन
मंगलबार, पुस २४, २०८०
सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग बनाएको छ।
साताको तेश्रो दिन आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि
मंगलबार, पुस २४, २०८०
जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।
यस्ताे छ मंगलबार विदेशी मुद्राको विनिमय दर
मंगलबार, पुस २४, २०८०
नेपाल राष्ट्र बैंकले आज (२४ पुस २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
शेयर बजारमा हरियाली : साढे ३६ अङ्कको वृद्धि
सोमबार, पुस २३, २०८०
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
नेपालकै इतिहासमा यसपालि फल्यो सबैभन्दा धेरै धान
सोमबार, पुस २३, २०८०
चालु वर्षमा धानको उत्पादन र उत्पादकत्व बढ्नुमा उन्नत जातको बिउको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
आजको विदेशी मुद्राको विनिमय दर
सोमबार, पुस २३, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ।
शेयर बजार दोहोरो अङ्कले घट्यो
आइतबार, पुस २२, २०८०
सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सुनचाँदीको मूल्य स्थिर
आइतबार, पुस २२, २०८०
महासङ्घका अनुसार सुन गत हप्ता शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
जलविद्युत्का पन्ध्र आयोजनालाई हटाइयो पिपिए सूचीबाट
आइतबार, पुस २२, २०८०
जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर आयोजना विकासका लागि निर्धारित समयमा सक्रियता नदेखाएका १५ वटा जलविद्युत् आयोजनालाई विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) को सूचीबाट हटाइएको छ ।