Public Pana
अलैँचीले पायाे उच्च मूल्य  , प्रतिमन ७७ हजारमा विक्री
अलैँचीले पायाे उच्च मूल्य , प्रतिमन ७७ हजारमा विक्री ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो । 
आज पनि २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
आज पनि २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ रहेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिने बैंकले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ७ पैसा रहेको छ।
बढ्न थाल्याे घर जग्गाकाे काराेबार
बढ्न थाल्याे घर जग्गाकाे काराेबार चालू आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ। गत वर्षको पुसको तुलनामा घरजग्गा कारोबार बढेको हो।  
पर्यटनलाई समृद्धिको  रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपतिको भनाइ
पर्यटनलाई समृद्धिको रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपतिको भनाइ राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे।
शेयर बजार साढे ५४ अङ्कले बढ्यो : ८ अर्ब रुपैयाँको कारोबार
शेयर बजार साढे ५४ अङ्कले बढ्यो : ८ अर्ब रुपैयाँको कारोबार आज २ करोड ३३ लाख कित्ता शेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो ।
साधारणसभाबाट घोराही सिमेन्टको १५ प्रतिशत लाभांश पारित
साधारणसभाबाट घोराही सिमेन्टको १५ प्रतिशत लाभांश पारित दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।
Weather Update