Public Pana
बन्द उद्योग :  चलाउने नाम मात्र, काम गर्ने आधार हरायो
बन्द उद्योग : चलाउने नाम मात्र, काम गर्ने आधार हरायो प्रधानमन्त्रीको निर्देशनअनुसार उद्योग मन्त्रालयले वर्षौंदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने तयारी थाले पनि सजिलो भने छैन ।
उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति
उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको भन्दै असन्तुष्टि ब्यक्त गरे।
गत महिना ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको संख्या धेरै
गत महिना ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको संख्या धेरै चीनले यात्रा प्रतिबन्ध हटाएपछि नेपाल घुम्न आउने चिनियाँको सङ्ख्या निकै बढेको छ ।
हिजोदेखि लगातार नेप्से ओरालो : आज  पौने ३२ अंकले घट्यो
हिजोदेखि लगातार नेप्से ओरालो : आज पौने ३२ अंकले घट्यो १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?
सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ? बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।
ह्याविट्याट पावरको एजीएम फागुन १० गते, सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस हुँदै
ह्याविट्याट पावरको एजीएम फागुन १० गते, सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस हुँदै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ । 
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट बजारबाट खिच्दै !
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट बजारबाट खिच्दै ! अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो । 
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।
आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु
आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
आईसीपी दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण: पूर्वअर्थमन्त्री पौडेल
आईसीपी दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण: पूर्वअर्थमन्त्री पौडेल वीरगन्जको आईसिपी अप्रिल २०१८ र बिराटनगरको अप्रिल २०२०मा सञ्चालनमा आएका थिए । 
Weather Update