Public Pana
वैदेशिक व्यापारमा झण्डै ७ खर्ब नेपालको घाटा - भन्सार विभाग
वैदेशिक व्यापारमा झण्डै ७ खर्ब नेपालको घाटा - भन्सार विभाग आयात र निर्यात अनुपात भने ४.४६ प्रतिशत रहेको विभागले जनाएको छ।
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (७ माघ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन 
विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन  र्वेक्षण जारी भएका आयोजनाको सङ्ख्या एक सय ४३ छ । विभागका अनुसार ९३ वटा जलविद्युत् आयोजना र ४२ वटा सौर्य परियोजना छन् ।
बैदेशिक रोजगार : गतवर्षभन्दा ७१ हजार कम
बैदेशिक रोजगार : गतवर्षभन्दा ७१ हजार कम अघिल्लो आर्थिक वर्ष २०७९ -८० को सोहि अवधिमा बैदेशिक रोजगारका लागि विभागबाट ४ लाख १३ हजारले श्रम स्वीकृती लिएका थिए ।
विदेशी मुद्राको विनिमय दरः शनिबार कुनको कति?
विदेशी मुद्राको विनिमय दरः शनिबार कुनको कति? अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।
उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच १६ औँ योजनाबारे छलफल
उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच १६ औँ योजनाबारे छलफल उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए।
राष्ट्र बैंकले गर्यो १ खर्ब ३१ अर्ब निक्षेप संकलन
राष्ट्र बैंकले गर्यो १ खर्ब ३१ अर्ब निक्षेप संकलन प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरूको अन्तरबैंक ब्याजदर ३.३६ प्रतिशत कायम गरेको छ।
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति? नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
एनसेल सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइने
एनसेल सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइने टकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद–बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ। गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।
इप्पानले मनायो २४ औं बार्षिकोत्सव
इप्पानले मनायो २४ औं बार्षिकोत्सव वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ ।
आर्थिक समृद्धिको आधार जलविद्युत् भएकाले प्रमुख प्राथमिकतामा : गृहमन्त्री
आर्थिक समृद्धिको आधार जलविद्युत् भएकाले प्रमुख प्राथमिकतामा : गृहमन्त्री इपानका अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनामा सुरक्षा र लगानीका लागि बैंकहरुलाई ढकढक्याउन सरकारलाई सुझाब दिए ।
Weather Update