नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली
आइतबार, माघ १४, २०८०
आज अमेरिकी डलरको विनिमयदर यथावत, अस्ट्रेलियन डलरको बढ्यो
आइतबार, माघ १४, २०८०
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
नेपाली सामाग्री विदेश निर्यात गर्न चीनद्धारा शुरु
शनिबार, माघ १३, २०८०
आर्थिक वर्ष ०७९-८० मा देशको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब पुगेको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, माघ १३, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, माघ १३, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सडक व्यापारीद्धारा महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा
शुक्रबार, माघ १२, २०८०
अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।
राजस्व संकलन लक्ष्य अनुसार नभएकोमा मन्त्री महत चिन्तित
शुक्रबार, माघ १२, २०८०
पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजस्व उठेको मन्त्री महतको दाबी छ।
नेको इन्स्योरेन्सको आज एजीएम बस्दै, लगानीकर्ताको लागि छैन लाभांश
शुक्रबार, माघ १२, २०८०
नेको इन्स्योरेन्सले लगानीकर्तालाई गत आर्थिकको नाफाबाट लाभांश भने वितरण नगर्ने जनाएको छ। सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
यो साताभर नै शेयर बजारमा गिरावट : लगानीकर्ता पर्ख र हेरको स्थितिमा
बिहीबार, माघ ११, २०८०
लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्।
जीवन बीमा व्यवसायमा वृद्धि, ६ महिनामा ७४ अर्ब संकलन
बिहीबार, माघ ११, २०८०
६ महिनामा लघु जीवन बीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
सरकारले २७ जनालाई दियो १ करोड १७ लाख आर्थिक सहायता (नामावली सहित)
बिहीबार, माघ ११, २०८०
विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, माघ १०, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
काठमान्डु फरेस्ट्री कलेजको शेयर १ हजार ८५ मा कारोबार
मंगलबार, माघ ९, २०८०
नेप्सेका अनुसार डियर वाक ग्रुपको २६ हजार ५ सय कित्ता सेयर २ सय ५०, मेडिकेयर हस्पिटलको १३ हजार ४ सय ८९ कित्ता सेयर १ सय ५८.२ र अन्नपूर्ण केबुलकारको २ लाख ३९ हजार ६ सय ८ कित्ता सेयर १ सय ५० का दरले कारोबार भएको छ।