Public Pana
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर वितरण घोषणा
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर वितरण घोषणा अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने २२ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिएको थियो ।
एनसेलको शेयर खरिदमा कर छली भयो उन्मुक्ती दिन सकिदैन: छानबिन समिति
एनसेलको शेयर खरिदमा कर छली भयो उन्मुक्ती दिन सकिदैन: छानबिन समिति एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले  शेयर खरिदमा कर छली भएकाे निष्कर्ष निकालेकाे छ  । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको  प्रतिवेदनमा शेयर खरिदका क्रममा नेपालकाे कानुन समेत उल्लघन गरेकाे पाइएकाे उल्लेख छ। 
डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार?
डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।  
सरकारद्धारा स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, ३% ब्याजमा २५ करोड रुपैयाँ विनियोजन
सरकारद्धारा स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, ३% ब्याजमा २५ करोड रुपैयाँ विनियोजन सरकारले चालू आर्थिक वर्ष २०८०-८१ मा स्टार्टअप कर्जा प्रवाह गर्न २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
गुणस्तर तथा नापतौल विभाग उपभोक्ताप्रति गैर जिम्बेवार
गुणस्तर तथा नापतौल विभाग उपभोक्ताप्रति गैर जिम्बेवार मिश्रले भने गुणस्तरहीन उत्पादन गर्नेहरूको आर्थिक प्रलोभनमा परेर कुनै पनि सूचना जारी गरेनन्।
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् । 
लगातार दुई दिन नेप्सेमा हरियाली : आज पनि  दोहोरो अंकले वृद्धि
लगातार दुई दिन नेप्सेमा हरियाली : आज पनि दोहोरो अंकले वृद्धि १५० कम्पनीको शेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
श्री एयरलाइन्सले नेपालगन्जबाट पहिलोपटक  कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान 
श्री एयरलाइन्सले नेपालगन्जबाट पहिलोपटक  कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान  श्रीएयरलाइन्सले नेपालगन्जबाट कैला तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
बीआरआईमा ‘राष्ट्रिय सहमति’सँगै आर्थिक लाभ उठाउनुपर्नेमा जोड
बीआरआईमा ‘राष्ट्रिय सहमति’सँगै आर्थिक लाभ उठाउनुपर्नेमा जोड चीनको विकासको उदाहरण नेपालले सिक्न जरुरी रहेको बताउँदै त्यसका लागि तयार रहेको समेत बताए ।
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 
भाटभटेनीको नक्कली भ्याट विलको मुद्दा दोस्रो पटक फैसला सुनाउदै सर्वोच्च 
भाटभटेनीको नक्कली भ्याट विलको मुद्दा दोस्रो पटक फैसला सुनाउदै सर्वोच्च  नक्कली भ्याट विल निर्माण गरि  करिव  ७ अर्वको राजश्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर विरुद्ध दायर भएको मुद्दा सर्वोच्च अदालतलमा केही दिनदेखि सुनुवाई भईरहेको छ।  एक पटक फैसला भएर टुङ्गिएको उक्त मुद्दा पून सर्वोच्चमा पुगेको थियो ।  
Weather Update