आईसीपी दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण: पूर्वअर्थमन्त्री पौडेल
बुधबार, माघ १७, २०८०
लगातार उकालो लागेको नेप्सेमा आज दोहोरो अंकले घट्यो
बुधबार, माघ १७, २०८०
२९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल
बुधबार, माघ १७, २०८०
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सर्वोत्तमको आईपीओ बाँडफाँट
बुधबार, माघ १७, २०८०
वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
बुधबार, माघ १७, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सहकारीको आईडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस- रवि लामिछाने
मंगलबार, माघ १६, २०८०
लामिछानेले सरकारले सहकारी समस्या समाधानकाे कामलाई महत्व नदिएकाे आराेप लगाएका छन्।
आर्थिक संकटमा वीरगञ्ज महानगर : निर्माण व्यवसायीको रकम ७ महीनासम्म भएन भुक्तानी, भेडाहा तटबन्धनको काम अलपत्र
मंगलबार, माघ १६, २०८०
वीरगञ्ज महानगरपालिकाले समयमा बील भुक्तानी नदिँदा भेडाहा खोला तटबन्धनको काम अलपत्र परेको छ । एक वर्षमा पूरा हुनुपर्ने तटबन्धन महानगरले भुक्तानी अड्काएपछि काम अघि बढ्न नसकेको हो ।
नक्कली भ्याट विल प्रकरणमा भाटभटेनी दोस्रो पटक पनि दोषी ठहर, करिव २ अर्ब वुझाउनु पर्ने
मंगलबार, माघ १६, २०८०
नक्कली भ्याट विल मार्फत कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलवार सफाई दिन अस्वीकार गरेको छ।
अर्ततन्त्र अफ्ठेरोमा परेका बेला चौधरी ग्रुपले सरकारलाई तिर्यो ७० अर्ब रुपैयाँ कर
मंगलबार, माघ १६, २०८०
आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।
शेयरमा बजारमा लगातार वृद्धि आज १४.८८ अंकले उकालो
मंगलबार, माघ १६, २०८०
१५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा सलग्न
मंगलबार, माघ १६, २०८०
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका व्यक्ति विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने
मंगलबार, माघ १६, २०८०
यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो ।