तरलता बढ्दै गएपछि धमाधम व्याजदर घटाउँदै बाणिज्य बैंक
मंगलबार, फागुन १, २०८०

स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने : राष्ट्र बैंक
मंगलबार, फागुन १, २०८०
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, फागुन १, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सरकारद्धारा अर्धवार्षिक बजेट समीक्षा, आकार नै घट्यो
सोमबार, माघ २९, २०८०
बजेटको स्रोत घटेको र भएको पैसा पनि खर्च गर्न नसक्ने भएपछि बजेटको आकार नै घटाएको छ।

दोहोरो अंकले बढ्यो शेयर बजार
सोमबार, माघ २९, २०८०
१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।

अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर घटाए (सूचीसहित)
सोमबार, माघ २९, २०८०
बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूचि सहित
सोमबार, माघ २९, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनलक्षित ऐन संशोधन हुने तयारी
आइतबार, माघ २८, २०८०
निजी क्षेत्रका प्रतिनिधिसमेत रहेको उक्त समितिले ऐन संशोधनको विस्तृत खाता नै मुख्य सचिव वैकुण्ठ अर्याललाई बुझाएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो
आइतबार, माघ २८, २०८०
आइतबार ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
आइतबार, माघ २८, २०८०
३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।

आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत
आइतबार, माघ २८, २०८०
उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे ।

आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
आइतबार, माघ २८, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।