Public Pana
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।  
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्बभन्दा धेरै
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्बभन्दा धेरै हालसम्म क्यासिनोको रोयल्टी थप शुल्क र नवीकरण दस्तुर समेत गरी ७६ करोड १३ लाख ५० हजार रुपैयाँ राजश्वमा दाखिला भएका छन् ।  
नेप्से परिसूचक झिनो अंकले घट्यो
नेप्से परिसूचक झिनो अंकले घट्यो १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ । 
पर्यटन बोर्डको रिक्त पदमा १९ जना व्यवसायीको आवेदन
पर्यटन बोर्डको रिक्त पदमा १९ जना व्यवसायीको आवेदन समितिले आवेदन परेका व्यवसायीहरूबाट सम्भावित ५ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ ।
सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ घट्यो यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो ।
प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायी तर्साएको विनोद चौधरीको आरोप
सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायी तर्साएको विनोद चौधरीको आरोप सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फत्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।
बैंकहरु मिटरव्याजी जस्तै बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप
बैंकहरु मिटरव्याजी जस्तै बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन्, बिकासका सहयोगी बन्नुपर्ने उनको जोड छ ।
इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो
इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने
महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
Weather Update