शेयर बजार पुन : वृद्धितर्फ, लगानीकर्तामा खुसीपन
मंगलबार, माघ २३, २०८०
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने
मंगलबार, माघ २३, २०८०
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।
व्यापार असन्तुलत : अर्थवार्षिकमा निर्यात कम, वस्तु आयात ७६८ अर्ब १७ करोडको
मंगलबार, माघ २३, २०८०
भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.७६ अर्ब २५ करोड बराबरको वस्तु आयात भएको छ
करका कर्मचारी नतिजामुखी काम गर्नुस् : अर्थमन्त्री डा.महत
मंगलबार, माघ २३, २०८०
डा. महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ।’
सुन चाँदीको मुल्य सस्तो
मंगलबार, माघ २३, २०८०
अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।
रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर १२ वर्षदेखि कर्मचारी विहिन
मंगलबार, माघ २३, २०८०
दैनिक २० हजार सम्म राजश्व संकलन हुने भन्सार १२ वर्षदेखि कर्मचारी बिहिन छ चौधरीले भने ।
असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु
मंगलबार, माघ २३, २०८०
घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, माघ २३, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साताको दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि
सोमबार, माघ २२, २०८०
सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको छ।
थर्मल गनमा कालोबजारीको अभियोग लागेका अग्रवाल बने हिमालयन लाइफको अध्यक्ष
सोमबार, माघ २२, २०८०
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन्। आइतबार बसेको सञ्चालक समितिको २८औँ बैठकले अग्रवाललाई अध्यक्षको चयन गरेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्दै
सोमबार, माघ २२, २०८०
न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
रुरु जलविद्युत परियोजनाको नाफा घट्याे
सोमबार, माघ २२, २०८०
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।
यी हुन दुरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन हाल्नेहरुको नामावली
आइतबार, माघ २१, २०८०
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनकाे अन्तिम दिन २ दर्जन बढी आवेदन परेका हुन्।