Public Pana
दुधौरा पुल निर्माणकाे भुक्तानी नपाएसम्म थप काम अघि नबढाउने निर्माण कम्पनीको चेतावनी
दुधौरा पुल निर्माणकाे भुक्तानी नपाएसम्म थप काम अघि नबढाउने निर्माण कम्पनीको चेतावनी पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन ।
सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ घट्यो बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।
सम्पती शुद्धीकरण विधेयकमा  अप्ठाराे परेपछि  क्यासिनो, घरजग्सगाहित १२ भन्दा धेरै कानुन संशोधन
सम्पती शुद्धीकरण विधेयकमा अप्ठाराे परेपछि क्यासिनो, घरजग्सगाहित १२ भन्दा धेरै कानुन संशोधन प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सहकारी ठगीकाे सुचना पाएपछी पूर्व डीआईजी छबिलाल जोशीको घरमा प्रहरीको छापा
सहकारी ठगीकाे सुचना पाएपछी पूर्व डीआईजी छबिलाल जोशीको घरमा प्रहरीको छापा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको संशमुलस्थित घरमा प्रहरीले छापा मारेको छ। जोशीको नाममा रहेको काठमाडौंको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिस थियो। सोही अफिसमा प्रहरीले छापा मारेको हो। 
नेप्से परिसूचक सामान्य अंकले वृद्धि
नेप्से परिसूचक सामान्य अंकले वृद्धि ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ । 
राष्ट्रिय वाणिज्य बैंकद्धारा स्टार्टअप उद्यम कर्जाका लागि हस्ताक्षर
राष्ट्रिय वाणिज्य बैंकद्धारा स्टार्टअप उद्यम कर्जाका लागि हस्ताक्षर कार्यक्रममा रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिँदै ऋण डुब्ने परियोजना नगर्न सचेत गराए।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो
प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । 
अर्थतन्त्र लयमा आउन अझै समय लाग्छ : अर्थमन्त्री  डा महत 
अर्थतन्त्र लयमा आउन अझै समय लाग्छ : अर्थमन्त्री डा महत  अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको दावी गरेका छन् । 
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपलेव्यावसायिक साझेदारीको भएको छ। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
सुमेरु सहकारीका मालिक भरत महर्जनविरुद्ध डिफ्युजन नोटिस जारी
सुमेरु सहकारीका मालिक भरत महर्जनविरुद्ध डिफ्युजन नोटिस जारी उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो।
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ।
Weather Update