Public Pana
आज शनिबारको विदेशी मुद्राको विनिमयदर : सूचि सहित
आज शनिबारको विदेशी मुद्राको विनिमयदर : सूचि सहित साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ ।
विदेशीको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने
विदेशीको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।
आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन  : अर्थमन्त्री महत
आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन : अर्थमन्त्री महत संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएपनि आन्तरिक श्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको उनले बताए । 
स्मारकमा पर्यटक बढ्दो
स्मारकमा पर्यटक बढ्दो सरकारले प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरेको छ । शहिद दिवसको दिन सहिदको प्रतिमामा मल्र्यापण गर्दै सहिदहरुप्रति श्रद्धार्पण गर्ने गरिन्छ ।
मिलन देवकोटा पर्यटन बोर्डको सदस्य सचिवमा नियुक्त
मिलन देवकोटा पर्यटन बोर्डको सदस्य सचिवमा नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट देवकोटालाई बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेको थियो।
व्यापार र लगानीका लागि नेपाल र अस्ट्रेलियाबीच सम्झौता
व्यापार र लगानीका लागि नेपाल र अस्ट्रेलियाबीच सम्झौता अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच सम्झौतामा हस्ताक्षर भएको हो।
आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा
आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले ऋण लिएर प्रशासन चलाउन खर्च गर्न नहुने बताएका हुन् ।
सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा
सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ।
कारोबार हुने साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य बढ्यो
कारोबार हुने साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य बढ्यो शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेप्से परिसूचक सामान्य अंकले वृद्धि
नेप्से परिसूचक सामान्य अंकले वृद्धि १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ । 
Weather Update