Public Pana
तरलता बढ्दै गएपछि धमाधम व्याजदर घटाउँदै बाणिज्य बैंक
तरलता बढ्दै गएपछि धमाधम व्याजदर घटाउँदै बाणिज्य बैंक हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका हुन ।
स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  : राष्ट्र बैंक
स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  : राष्ट्र बैंक ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सरकारद्धारा अर्धवार्षिक बजेट समीक्षा,  आकार नै घट्यो
सरकारद्धारा अर्धवार्षिक बजेट समीक्षा, आकार नै घट्यो बजेटको स्रोत घटेको र भएको पैसा पनि खर्च गर्न नसक्ने भएपछि बजेटको आकार नै घटाएको छ। 
दोहोरो अंकले बढ्यो शेयर बजार
दोहोरो अंकले बढ्यो शेयर बजार १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो । 
अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर घटाए (सूचीसहित)
अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर घटाए (सूचीसहित) बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनलक्षित ऐन संशोधन हुने तयारी
अन्तर्राष्ट्रिय लगानी सम्मेलनलक्षित ऐन संशोधन हुने तयारी निजी क्षेत्रका प्रतिनिधिसमेत रहेको उक्त समितिले ऐन संशोधनको विस्तृत खाता नै मुख्य सचिव वैकुण्ठ अर्याललाई बुझाएको छ।
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो आइतबार ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । 
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ । 
आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत
आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे ।
Weather Update