युरो, पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको यथावत
मंगलबार, फागुन ८, २०८०
कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ
सोमबार, फागुन ७, २०८०
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
सोमबार, फागुन ७, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अर्थतन्त्र संकटमुक्त भएको प्रधानमन्त्री प्रचण्डको दावी
आइतबार, फागुन ६, २०८०
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका हुन् ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आइतबार, फागुन ६, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मन्त्रीको जिल्लामा कमजाेर कार्य सम्पादन, सत्र सय बढी योजनामा सात सय मात्र सम्झौता
शुक्रबार, फागुन ४, २०८०
प्रदेशका १० जिल्लाको विवरण हेर्दा सबै भन्दा कम्जोर जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माको जिल्ला डोल्पामा रहेको छ ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
शुक्रबार, फागुन ४, २०८०
परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो ।
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
शुक्रबार, फागुन ४, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
डिजेल, पेट्रोलको मूल्य बढ्यो,ग्यासको भने यथावत
बिहीबार, फागुन ३, २०८०
पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
आज विहिबार विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, फागुन ३, २०८०
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
शाहरूख खानकी श्रीमतीले खोलिन मुम्बइमा रेष्टुरेन्ट
बुधबार, फागुन २, २०८०
गौरी खानले मुम्बईमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेकी छिन् । यति मात्र होइन, उनको नयाँ रेष्टुरेन्टको काम पनि सार्वजनिक भएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, फागुन २, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेप्से परिसूचक साढे ३० अंकले घट्यो
मंगलबार, फागुन १, २०८०
सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ ।