आजको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
मंगलबार, फागुन २२, २०८०
तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द, ११७ अंकको वृद्धि !
सोमबार, फागुन २१, २०८०
सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।
आज सोमबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
सोमबार, फागुन २१, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ।
सुनको भाउ तोलामा एकै दिन २ हजार रुपैयाँ बढ्यो
आइतबार, फागुन २०, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
१७ बर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी
शनिबार, फागुन १९, २०८०
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथीहरु दुबई आईपुगेका हुन ।
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
शुक्रबार, फागुन १८, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
निगम सुधारबारेको अर्काे प्रतिवेदन संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो
बिहीबार, फागुन १७, २०८०
पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार मन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।
६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
बुधबार, फागुन १६, २०८०
प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपालीका लागि जापानमा खुल्यो रोजगारीको अवसर
बुधबार, फागुन १६, २०८०
अब वैदेशिक रोजगार व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर जापानमा सीपयुक्त श्रमिक पनि पठाउन पाउनेछन्।
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
बुधबार, फागुन १६, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’
मंगलबार, फागुन १५, २०८०
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन यससँग सम्बन्धित अन्य कानुन पनि एकसाथ संशोधन गर्न लागिएको उहाँको भनाइ छ ।
आज मंगलबारको विदेशी मुद्राको विनिमय दर
मंगलबार, फागुन १५, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
सोमबार, फागुन १४, २०८०
यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।