विदेशी मुद्राको विनिमय दर: सोमबार कुन दरमा हुदैछ काराेबार ?
सोमबार, फागुन २८, २०८०
सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ भारतीय पक्राउ
आइतबार, फागुन २७, २०८०
सुन तस्करीमा संलग्न रहेको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। राजश्व अनुसन्धान विभागको टोलीले एक साताअघिदेखि ८ जना भारतीयलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : आर्थिक वर्ष सकिँदासम्म ८० प्रतिशत प्रगति हुनुपर्छ
आइतबार, फागुन २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए।
खाली ट्रकको नाममा तस्करी
आइतबार, फागुन २७, २०८०
भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आइतबार, फागुन २७, २०८०
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ।
भारत–नेपाल आर्थिक साझेदारी सम्मेलनमा सहभागीकाे भनाइ भारतमा धेरै अवराेध झेल्नुपर्छ
शनिबार, फागुन २६, २०८०
भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन्।
आज शनिबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
शनिबार, फागुन २६, २०८०
आज शनिबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
साताको सेयर बजार : अर्थमन्त्री आएसगै तीव्र उतारचढावबीच ७० अंकले उछालमा
शुक्रबार, फागुन २५, २०८०
सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ ।
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख बढीको हात रित्तो
शुक्रबार, फागुन २५, २०८०
५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका हुन् ।
सेयर बजारले गर्याे अर्थमन्त्री बर्षमान पूनकाे स्वागत
बिहीबार, फागुन २४, २०८०
सेयरबजारले अर्थमन्त्री वर्षमान पुनलाई स्वागत गरेको छ । वजारले सकारात्मक रुपमा लिदै हरियो देखाएकाे छ ।
सुन तस्करलाई नेपाली नागरिकता दिएकाे आराेपमा अधिकृत पक्राउ
बिहीबार, फागुन २४, २०८०
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो
बुधबार, फागुन २३, २०८०
बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घट्यो
बुधबार, फागुन २३, २०८०
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।