विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
सोमबार, चैत ५, २०८०
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आजकाे विदेशी विनिमय : डलरकाे मुल्य यथावत अन्य कति ?
आइतबार, चैत ४, २०८०
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
नेपालकाे विजुली किन्न बगलादेश तयार , प्रतियुनिट ८.६ रुपैयाँ ताेक्ने तयारी
आइतबार, चैत ४, २०८०
नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत अघि बढेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्रीकाे चेतावनी
शनिबार, चैत ३, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्।
घट्यो पेट्रोल र डिजेलको भाउ
शनिबार, चैत ३, २०८०
आज शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो
शनिबार, चैत ३, २०८०
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा थियो।
अर्थमन्त्री पुनद्वारा लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन
शुक्रबार, चैत २, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
बिहीबार, चैत १, २०८०
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेप्से परिसूचक सामान्य अंकले घट्यो
बुधबार, फागुन ३०, २०८०
३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।
बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री
बुधबार, फागुन ३०, २०८०
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए ।
विदेशी मुद्रा : अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो
बुधबार, फागुन ३०, २०८०
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरुहित सबैजसो विदेशी मुद्राको मूल्य घट्यो
मंगलबार, फागुन २९, २०८०
पाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।