भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान
शुक्रबार, भदौ ३१, २०७९
नेपाल टेलिकमल निःशुल्क ई–सिम वितरण गर्ने
शुक्रबार, भदौ ३१, २०७९
नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ ।
रसुवागढी–केरुङ नाका आजदेखि खुला
बिहीबार, भदौ ३०, २०७९
कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्।
पेट्रोलियम ढुवानी व्यवसायीको दादागिरी, अत्यावश्यक सेवामा पटक पटक हड्ताल
बुधबार, भदौ २९, २०७९
पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालले दुई वर्षदेखि प्रतिवेदन कार्यान्वयन गर्न माग गरे पनि निगमले पूरा नगरेपछि बाध्य भएर पीडीओ खरिद नगरेको र बुधबारदेखि इन्धन ढुवानी बन्द गर्ने चेतावनी पनि दिए ।
लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर छ: मन्त्री कार्की
शुक्रबार, भदौ २४, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।
नेप्से लगातार आरालोतर्फ, कारोबार रकममा पनि भारी गिरावट
बुधबार, भदौ २२, २०७९
बजारसँगै कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। मंगलबार १ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर २० हजार ४ सय ५२...
पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर
मंगलबार, भदौ २१, २०७९
चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
यती एअरलाइन्सले थप्यो ७० सिटे विमान
मंगलबार, भदौ २१, २०७९
यतीको यो छैठौँ विमान हो। नयाँ विमान सोमबार दिउँसो १५ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ।
चाडपर्वलाई लक्षित गर्दै भदौ अन्तिम सातादेखी करिब १० अर्ब नयाँ सटही गर्ने राष्ट्र बैंकको तयारी
सोमबार, भदौ २०, २०७९
राष्ट्र बैंक का अनुसार नयाँ नोट सटहीका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरुलाई सुविधा प्रदान गर्ने छ भने सर्वसाधारणका लागि भदौ २९ वा असोज २ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी भइरहेको छ ।
मुलुकको अर्थतन्त्र बलियो हुँदै गएको अर्थमन्त्री शर्माको दावी
शनिबार, भदौ १८, २०७९
उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।