मुम्बई बन्यो एसियामा अर्बपतिहरूको ‘राजधानी’
मंगलबार, चैत १३, २०८०
अमेरिकी डलरको मूल्य लगातार घट्यो
बुधबार, चैत १४, २०८०
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
चार दिनपछि शेयर बजार उकालाे लाग्याे
मंगलबार, चैत १३, २०८०
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो ।
अमेरिकी डलरको मूल्य ३ दिनदेखि स्थिर हुदाँ युरो बढ्यो
मंगलबार, चैत १३, २०८०
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटवढ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
हाेलीपछि शेयर बजारमा ओरालाे
सोमबार, चैत १२, २०८०
होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो ।
पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन
आइतबार, चैत ११, २०८०
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफुले पहल गर्ने बताए ।
अर्थतन्त्रमा अनिष्ट, बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब
शनिबार, चैत १०, २०८०
सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।
सुनकोशी-मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ सकियो, ब्रेक थ्रुको तयारी
शनिबार, चैत १०, २०८०
तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ।
१३ सय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबार, चैत ९, २०८०
बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
बिहीबार, चैत ८, २०८०
सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी वचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमती भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्।
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय
बिहीबार, चैत ८, २०८०
आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य लगातार वृद्धि
बिहीबार, चैत ८, २०८०
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
विदेशी मुद्रा : डलर र पाउन्डको मूल्य उकालाे लाग्दा युरो र दिनार ओराेलाेतिर
बुधबार, चैत ७, २०८०
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।