Public Pana
१३ सय रुपैयाँले घट्यो सुनको मूल्य
१३ सय रुपैयाँले घट्यो सुनको मूल्य बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी वचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमती भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्।
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य लगातार वृद्धि
अमेरिकी डलरको मूल्य लगातार वृद्धि नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
विदेशी मुद्रा :  डलर र पाउन्डको मूल्य उकालाे लाग्दा युरो र दिनार ओराेलाेतिर
विदेशी मुद्रा : डलर र पाउन्डको मूल्य उकालाे लाग्दा युरो र दिनार ओराेलाेतिर नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
संसदीय छानबिन समितिको माग गरेपछि गृहमन्त्री लामिछानेले भने– ‘कांग्रेस दूधले नुहाएको पार्टी होइन’
संसदीय छानबिन समितिको माग गरेपछि गृहमन्त्री लामिछानेले भने– ‘कांग्रेस दूधले नुहाएको पार्टी होइन’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन्।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गरे। उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए।  
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आजकाे विदेशी  विनिमय : डलरकाे मुल्य यथावत अन्य कति ?
आजकाे विदेशी विनिमय : डलरकाे मुल्य यथावत अन्य कति ? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नेपालकाे विजुली किन्न बगलादेश तयार , प्रतियुनिट ८.६ रुपैयाँ ताेक्ने तयारी
नेपालकाे विजुली किन्न बगलादेश तयार , प्रतियुनिट ८.६ रुपैयाँ ताेक्ने तयारी नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत अघि बढेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य  नहुने  अर्थमन्त्रीकाे चेतावनी
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्रीकाे चेतावनी  अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्।
घट्यो पेट्रोल र डिजेलको भाउ
घट्यो पेट्रोल र डिजेलको भाउ आज शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 
अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो
अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा थियो।  
Weather Update