Public Pana
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत विमानस्थल सञ्चालन प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपतिले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । 
बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्रीको आग्रह
बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्रीको आग्रह बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे ।
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
यस्ताे छ विदेशी मुद्राको विनिमय दर मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।
पोखरामा अत्यधिक बेरुजु, फर्स्याेटका लागि लेखा समितिको निर्देशन
पोखरामा अत्यधिक बेरुजु, फर्स्याेटका लागि लेखा समितिको निर्देशन वर्षमै यति धेरै बेरुजु हुनु भ्रष्टाचारको चरम देखिएको पोखराको सार्वजनिक लेखा समितिले जनाएको छ । समितिले उक्त बेरुजु तत्कालै फस्र्यौट गर्नुपर्ने र त्यसको व्यवस्था मिलाउन महानगरलाई  निर्देशन दिएको छ । 
विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली
विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यातबापत उक्त रकम आम्दानी भएको प्राधिकरणले जनाएको छ । नेपालमा खपत गरेर बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो ।
सेयर बजार १४.२२ अंकले वृद्धि
सेयर बजार १४.२२ अंकले वृद्धि मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।
सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि
सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ।
नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो
नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो नेपालको ऊर्जा प्रयोगमा करिब ६५ प्रतिशत जैविक ऊर्जा र २७ प्रतिशत आयातित खनिज इन्धन रहेको छ । विगत १० वर्षमा नेपालमा खनिज इन्धनको प्रयोग डरलाग्दो रूपमा बढेको छ ।
सेयर बजार २७.५४ अंकले घट्यो
सेयर बजार २७.५४ अंकले घट्यो आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ ।
युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार
युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ ।  दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ ।  कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् । 
Weather Update