Public Pana
चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने
चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए । 
सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार
सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो ।
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ । 
प्रधानमन्त्रीको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता
प्रधानमन्त्रीको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए । 
अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री
अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् । 
सेयर बजार २०२९ विन्दुमा उक्लियोे
सेयर बजार २०२९ विन्दुमा उक्लियोे बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार  भएको छ ।
सेयर बजार ५९.८७ अंकले वृद्धि
सेयर बजार ५९.८७ अंकले वृद्धि सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो । साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।
अर्थतन्त्र सुधार गर्छौ मन्त्री पौडेल
अर्थतन्त्र सुधार गर्छौ मन्त्री पौडेल चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ ।
अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने
अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल  नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।
सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आब को वित्तिय विवरण पारित गरी हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ लगानीकर्ताहरुका लागी सेयर घोषणा गरेको हो । 
१२०० रुपैयाँ घट्यो सुनकाे मूल्य
१२०० रुपैयाँ घट्यो सुनकाे मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो 
वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत दिने
वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत दिने बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो । 
Weather Update