पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको दुबईमा निधन
आइतबार, माघ २२, २०७९
शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, माघ २२, २०७९
सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
सुनको मूल्यमा २ हजार रुपैयाँले घट्यो
आइतबार, माघ २२, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।
रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा
आइतबार, माघ २२, २०७९
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मलेसियाली गृहमन्त्री आज फर्कदै, मलेसियामा कामदार अनुकुल कानुन बनाइदै
शनिबार, माघ २१, २०७९
बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।
सुनको मूल्यकाे फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार?
बिहीबार, माघ १९, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ।
अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?
बिहीबार, माघ १९, २०७९
आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ।
भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र
बुधबार, माघ १८, २०७९
बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन् ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, माघ १८, २०७९
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
मंगलबार, माघ १७, २०७९
सङ्घीय सरकारको सबै मन्त्रालय/निकायको स्वीकृत बजेटको इन्धन, मर्मतसम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र परामर्शलगायत शीर्षकमा २० प्रतिशत खर्च कटौती गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने
मंगलबार, माघ १७, २०७९
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा सङ्घीय संसद्मा पठाउने बताउनुभयो ।
सेयर बजार १५.७४ अंकले घट्यो
मंगलबार, माघ १७, २०७९
मंगलबार नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ ।
अन्तर बैंक एटीएम शुल्क घट्याे
मंगलबार, माघ १७, २०७९
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ ।