Public Pana
यही हुन् राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गरेका मुख्य व्यवस्थाहरु
यही हुन् राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गरेका मुख्य व्यवस्थाहरु राष्ट्र बैंकले दिएको जानकारीअनुसार संशोधन, परिमार्जन र थप गरिएका व्यवस्था  
१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य
१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी
आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।  
गम्भीर अपराध गरेको पाइएपछि ९ बाणिज्य बैंकमाथी राष्ट्र बैंकको कारवाही, दुई करोड जरिवाना
गम्भीर अपराध गरेको पाइएपछि ९ बाणिज्य बैंकमाथी राष्ट्र बैंकको कारवाही, दुई करोड जरिवाना जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन ।
अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो
अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ।
शेयर बजारमा हरियाली , एकैदिन७६.६४ अंकले बढ्याे
शेयर बजारमा हरियाली , एकैदिन७६.६४ अंकले बढ्याे मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।
ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण
ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । 
आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी
आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ । 
वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् रु ७६ अर्ब ६३ करोड चार लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
सरकारले आजवाट ट्रेजरी बिलवाट ऋण उठाउने
सरकारले आजवाट ट्रेजरी बिलवाट ऋण उठाउने नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
सेयर बजारमा सामान्य अंकले वृद्धि
सेयर बजारमा सामान्य अंकले वृद्धि गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
Weather Update