Public Pana
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।
यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य
यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने
अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। 
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति अर्थ मन्त्रालयले सोमबार सार्जजनिक गरेको ‘साउनदेखि माघसम्मको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण’ अनुसार यो अवधिमा सरकारले बहुवर्षीय आयोजनाका लागि रू ६३ अर्ब एक करोड छ लाख बराबर रकमको स्रोत सहमति दिएको छ ।
सेयर बजार ३.६५ अंकले घट्यो
सेयर बजार ३.६५ अंकले घट्यो सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।
ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १२ प्रतिशत र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ । 
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो ४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो
अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक
खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सिमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलव्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ ।
जी-२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान
जी-२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ ।
सेयर बजार ओरालो, २ अर्बको कारोबार
सेयर बजार ओरालो, २ अर्बको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आत्मनिर्भर लघुवित्तको आजदेखि आईपीओ बिक्री खुला
आत्मनिर्भर लघुवित्तको आजदेखि आईपीओ बिक्री खुला लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
Weather Update