Public Pana
लाेडसेडिङ हुनवाट बच्याे नेपाल, भारतले तीन महिनाका लागि मात्रै गर्याे नवीकरण
लाेडसेडिङ हुनवाट बच्याे नेपाल, भारतले तीन महिनाका लागि मात्रै गर्याे नवीकरण भारतले नेपाललाई विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता तीन महिनाका लागि नवीकरण गरेको छ । नेपाल र भारतबीच २०७८ मसिंरमा विद्युत आयात सम्बन्धी पाँच वर्षे सम्झौता भएको थियो ।
द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए  चेतावनी
द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए चेतावनी द्वन्द्वपीडितका २७ संस्थाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा हालैमात्र सर्वोच्च अदालतले सुनाएको फैसला र यसअघि प्रधानमन्त्रीले गरेको बाचा सम्झाएका छन्।
बन्चरे डाँडामा जाने फोहरको परिमाणलाई कम गर्ने कार्ययोजनालाई तत्काल लागू गरिने : शहरी विकास मन्त्री बुढा 
बन्चरे डाँडामा जाने फोहरको परिमाणलाई कम गर्ने कार्ययोजनालाई तत्काल लागू गरिने : शहरी विकास मन्त्री बुढा  वैठकले काठमाण्डौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन कार्ययोजना समेत कार्यान्चयन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ
त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काम नगर्ने २३  ठेकेदार र  आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा (सूची)
काम नगर्ने २३ ठेकेदार र आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा (सूची) सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
मुम्बई बन्यो एसियामा अर्बपतिहरूको ‘राजधानी’ 
मुम्बई बन्यो एसियामा अर्बपतिहरूको ‘राजधानी’  मुम्बई बन्यो एसियामा अर्बपतिहरूको ‘राजधानी’ 
अमेरिकी डलरको मूल्य  लगातार  घट्यो
अमेरिकी डलरको मूल्य लगातार घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
चार दिनपछि शेयर   बजार उकालाे लाग्याे
चार दिनपछि शेयर बजार उकालाे लाग्याे आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो । 
अमेरिकी डलरको मूल्य ३ दिनदेखि स्थिर हुदाँ युरो बढ्यो
अमेरिकी डलरको मूल्य ३ दिनदेखि स्थिर हुदाँ युरो बढ्यो नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटवढ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 
हाेलीपछि शेयर बजारमा ओरालाे
हाेलीपछि शेयर बजारमा ओरालाे होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो ।
पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन
पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफुले पहल गर्ने बताए ।
अर्थतन्त्रमा अनिष्ट, बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब
अर्थतन्त्रमा अनिष्ट, बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।
Weather Update