विदेशी विनिमय : डलर यथावत अन्य मुद्राकाे मुल्य बढ्याे
सोमबार, चैत १९, २०८०
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ- प्रधानमन्त्री
आइतबार, चैत १८, २०८०
मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए ।
नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर
आइतबार, चैत १८, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।
महालेखापरीक्षकमा तोयम राया सफारिस
आइतबार, चैत १८, २०८०
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।
डलर, युरो, पाउन्ड, दिनारकाे मुल्य स्थिर
आइतबार, चैत १८, २०८०
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
ग्यासमा लुटिदै सर्वसाधरण , कहिले पाउँछन १३ प्रतिशत छुट ?
आइतबार, चैत १८, २०८०
नेपालमा खाना पकाउने ग्यास (एलपीजी) खरीदमा औद्योगिक र होटल व्यवसाय प्रयोजनमा १३ प्रतिशत भ्याट छुट हुने व्यवस्था छ। तर सर्वसाधारण उपभोक्ताले भने १३ प्रतिशत भ्याट सहित खरिद गर्नु पर्ने बाध्यता छ
पर्यटक पर्खिरहेछन् घोडेपानीका लालीगुराँसले
शनिबार, चैत १७, २०८०
घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुगिन्छ।
राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री (पूर्णपाठ)
शुक्रबार, चैत १६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन् ।
लाेडसेडिङ हुनवाट बच्याे नेपाल, भारतले तीन महिनाका लागि मात्रै गर्याे नवीकरण
बिहीबार, चैत १५, २०८०
भारतले नेपाललाई विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता तीन महिनाका लागि नवीकरण गरेको छ । नेपाल र भारतबीच २०७८ मसिंरमा विद्युत आयात सम्बन्धी पाँच वर्षे सम्झौता भएको थियो ।
द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए चेतावनी
बुधबार, चैत १४, २०८०
द्वन्द्वपीडितका २७ संस्थाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा हालैमात्र सर्वोच्च अदालतले सुनाएको फैसला र यसअघि प्रधानमन्त्रीले गरेको बाचा सम्झाएका छन्।
बन्चरे डाँडामा जाने फोहरको परिमाणलाई कम गर्ने कार्ययोजनालाई तत्काल लागू गरिने : शहरी विकास मन्त्री बुढा
बुधबार, चैत १४, २०८०
वैठकले काठमाण्डौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन कार्ययोजना समेत कार्यान्चयन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ
बुधबार, चैत १४, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काम नगर्ने २३ ठेकेदार र आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा (सूची)
बुधबार, चैत १४, २०८०
सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।