Public Pana
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो
अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ।
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । 
राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै
राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ।
आजकाे हरियो तरकारी र फलफूलको मुल्य
आजकाे हरियो तरकारी र फलफूलको मुल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
सेयर बजार २६.८० अंकले ओरालाे
सेयर बजार २६.८० अंकले ओरालाे १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । 
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो
अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेकाे छ ।
काठमाडौंमा आज र भोली दोस्रो अर्थशास्त्री सम्मेलन
काठमाडौंमा आज र भोली दोस्रो अर्थशास्त्री सम्मेलन सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ।  
सेयर बजार ५०.०४ अंकले उकालो
सेयर बजार ५०.०४ अंकले उकालो बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो ।  यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ ।
सुनचाँदीको मूल्य ५ सय रुपैयाले घट्यो
सुनचाँदीको मूल्य ५ सय रुपैयाले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 
दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा
दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ ।  
माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने
माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने उक्त आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ ।  स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
Weather Update