Public Pana
३८ महिनामा बल्ल खुल्यो रसुवा नाका
३८ महिनामा बल्ल खुल्यो रसुवा नाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ ।
अर्थ मन्त्रालयको बजेट तर्जुमा कार्यतालिका सार्वजनिक, चैत २४ गतेभित्र बजेट प्रस्ताव गरिसक्न सवै मन्त्रालयलाई निर्देशन
अर्थ मन्त्रालयको बजेट तर्जुमा कार्यतालिका सार्वजनिक, चैत २४ गतेभित्र बजेट प्रस्ताव गरिसक्न सवै मन्त्रालयलाई निर्देशन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो ।
मिटरव्याजीलाई ठाँउको ठाँउमै कारवाही गर्ने आयोग  बनाउन लागिएको प्रधानमन्त्रीको दावी
मिटरव्याजीलाई ठाँउको ठाँउमै कारवाही गर्ने आयोग बनाउन लागिएको प्रधानमन्त्रीको दावी आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उहाँले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने
बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।
साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो
साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो ।
एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने
एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका बिहिवार सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।
केन्द्रीय बैंकको आग्रह: ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं
केन्द्रीय बैंकको आग्रह: ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो । 
सेयर बजार १२.१० अंकले उकालो
सेयर बजार १२.१० अंकले उकालो ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ।
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ। 
एक हजार रुपैयाँले घट्यो सुनकाे भाउ
एक हजार रुपैयाँले घट्यो सुनकाे भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । 
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो ।
Weather Update