२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
सोमबार, चैत २७, २०७९
पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त
सोमबार, चैत २७, २०७९
‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो ।
सेयर बजार २८.३१ अंकले घट्यो
आइतबार, चैत २६, २०७९
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।
अपसिनको नयाँ अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्विरोध चयन
आइतबार, चैत २६, २०७९
शनिवार राजधानीमा सम्पन्न अपसिनकोअधिवेशनले नेपाल टेलिकम वर्कर्स यूनियनका प्रतिनिधी समेत रहेका दाहाललाई निर्विरोध चयन गरेको हो ।
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग
शनिबार, चैत २५, २०७९
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिकामार्फत सरकारले कडाइ गरेपछि आपत्ति जनाएको हो ।
गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी
शुक्रबार, चैत २४, २०७९
मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरु सवमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री
शुक्रबार, चैत २४, २०७९
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
शुक्रबार, चैत २४, २०७९
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।
अमेरिकी डलरको भाउ घट्याे, युराेमा पनि ओरालाे
शुक्रबार, चैत २४, २०७९
अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बिहीबार ५३ पैसाले घटेको डलर शुक्रबार १९ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १३१...
कार्यव्यवस्था समिति सदस्य चयन
बिहीबार, चैत २३, २०७९
बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो ।
पुँजीगत खर्च बढाउन विशेष मेहेनत गरौँः प्रधानमन्त्री
बिहीबार, चैत २३, २०७९
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन् ।
घट्यो सुनचाँदीको भाउ
बिहीबार, चैत २३, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।
सातामा चार दिन घट्यो, एक दिन बढ्यो
बिहीबार, चैत २३, २०७९
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।