Public Pana
सेयर बजार २७.३१ अंकले वृद्धि
सेयर बजार २७.३१ अंकले वृद्धि यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न आग्रह गरेको छ।
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । 
आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री
आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए । 
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरको आज पत्रकार सम्मेलन
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरको आज पत्रकार सम्मेलन बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।
दोल्ती पावर कम्पनी आइपीओ आजवाट निष्कासन
दोल्ती पावर कम्पनी आइपीओ आजवाट निष्कासन   उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधीमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।
उद्योग बाणिज्य महासंघको साधारणसभा आजवाट, चन्द्र ढकाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने
उद्योग बाणिज्य महासंघको साधारणसभा आजवाट, चन्द्र ढकाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ
पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने
पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने पालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।    
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।  
बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री दाहाल
बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री दाहाल सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् । 
सेयर बजारमा ५.५४ अंकले उकालो
सेयर बजारमा ५.५४ अंकले उकालो यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 
Weather Update