Public Pana
सेयर बजार २३.६४ अंकले घट्याे
सेयर बजार २३.६४ अंकले घट्याे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 
सुविधायुक्त होटलले बढायो रारामा चहलपहल
सुविधायुक्त होटलले बढायो रारामा चहलपहल राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन् । 
भारतबाट बढेर आयो पेट्रोलको मूल्य
भारतबाट बढेर आयो पेट्रोलको मूल्य नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।
गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर
गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो ।
अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो
अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब   केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  
कुन मन्त्रालयको बेरुजु कति ?
कुन मन्त्रालयको बेरुजु कति ? महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको हो ।
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा वृद्धि  : नेपाल राष्ट्र बैंक
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा वृद्धि : नेपाल राष्ट्र बैंक समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।
वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक छ : राष्ट्र बैंक
वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक छ : राष्ट्र बैंक केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।  
सेयर बजारमा ९२ अंकले उकालो
सेयर बजारमा ९२ अंकले उकालो साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।
नयाँ बर्षदेखी व्याजदर एकल अंकमा
नयाँ बर्षदेखी व्याजदर एकल अंकमा अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ। 
Weather Update