Public Pana
काठमाण्डौबाट उडेलगत्तै इन्जिन फेल फ्लाई दुवईको बिमान दुर्घटनाबाट जोगियो, बिमान दुव्ईतर्फ प्रस्थान
काठमाण्डौबाट उडेलगत्तै इन्जिन फेल फ्लाई दुवईको बिमान दुर्घटनाबाट जोगियो, बिमान दुव्ईतर्फ प्रस्थान स्रोतका अनुसार बिमानलाई दुवई तर्फ लगिएको छ । अहिले दिल्ली एटिसीसँग कुराकानी गरी बिमान अघि बढेको काठमाण्डौ एयरपोर्ट स्रोतले जनाएको छ । 
उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु !
उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु ! विनाजानकारी उद्योगहरुको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे । 
स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो । 
सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट
सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।
नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा
नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ ।
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प
सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।
अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त
अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।
सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे
सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।
सेयर बजार १५.१३ १५.१३ अंकले उकालो
सेयर बजार १५.१३ १५.१३ अंकले उकालो बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ
भोली बिहिवार ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने
भोली बिहिवार ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।
सेयर बजार ३ अंकले घट्याे
सेयर बजार ३ अंकले घट्याे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो । 
द्रुत मार्ग निर्माणमा कछुवा गति , के प्रधानमन्त्रीले निरीक्षण गर्दैमा द्रुत मार्गको काममा तिव्रता आउला ?
द्रुत मार्ग निर्माणमा कछुवा गति , के प्रधानमन्त्रीले निरीक्षण गर्दैमा द्रुत मार्गको काममा तिव्रता आउला ? सरकार प्रमुखसहितको उच्चस्तरिय टोलीले निरीक्षण गर्दैमा फास्ट ट्रयाकको कामले तिव्रता पाउने अपेक्षा गरिएको छ ।
Weather Update