Public Pana
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
भोली देखी बजेट अधिवेसन सुरु हुने
भोली देखी बजेट अधिवेसन सुरु हुने पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।  
ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण
ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
सेयर बजार दोहोरो अंकले वृद्धि
सेयर बजार दोहोरो अंकले वृद्धि बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।
सुनको मुल्य हालसम्मकै उच्च, तोलाको झण्डै एक लाख १२ हजार पुग्यो
सुनको मुल्य हालसम्मकै उच्च, तोलाको झण्डै एक लाख १२ हजार पुग्यो बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट  आठ वर्षपछि निर्यात खुल्ला
सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि निर्यात खुल्ला चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । सोमवार मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले जानकारी दिए ।
चैतमा साढे ३३ अर्ब रकमान्तर
चैतमा साढे ३३ अर्ब रकमान्तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ ।
खारेज भए ३३ निमार्ण ब्यावसायीको इजाजत पत्र
खारेज भए ३३ निमार्ण ब्यावसायीको इजाजत पत्र निर्माण ब्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९÷८० का लागि २०७९ चैत मसान्त निमार्ण ब्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ  । 
काठमाण्डौबाट उडेको फ्लाई दुवईको बिमान युएइमा सफल अवतरण
काठमाण्डौबाट उडेको फ्लाई दुवईको बिमान युएइमा सफल अवतरण युएई कम्पनीका प्रवक्ताले भने, ूहाम्रो अनुभवी उडान टोलीले मानक अपरेटिङ प्रकृया पालना गर्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटर भित्र रहेको निर्धारण गरेपछि अगाडिको यात्रा जारी राख्यो,।
Weather Update