Public Pana
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
युरो, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौंः  नेपाल वायू सेवा निगम
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौंः नेपाल वायू सेवा निगम पाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने दावी गरे ।
बजेट लेखन सुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल
बजेट लेखन सुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ। मन्त्रालयले बजेट लेखनलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ। 
विदेशी विनिमय  : डलर  यथावत अन्य मुद्राकाे मुल्य बढ्याे
विदेशी विनिमय  : डलर यथावत अन्य मुद्राकाे मुल्य बढ्याे नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ- प्रधानमन्त्री
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ- प्रधानमन्त्री मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए ।
नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर
नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। 
महालेखापरीक्षकमा तोयम राया सफारिस
महालेखापरीक्षकमा तोयम राया सफारिस प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।
डलर, युरो, पाउन्ड, दिनारकाे मुल्य स्थिर
डलर, युरो, पाउन्ड, दिनारकाे मुल्य स्थिर नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
ग्यासमा लुटिदै सर्वसाधरण ,  कहिले पाउँछन १३ प्रतिशत छुट  ?
ग्यासमा लुटिदै सर्वसाधरण , कहिले पाउँछन १३ प्रतिशत छुट ? नेपालमा खाना पकाउने ग्यास (एलपीजी) खरीदमा औद्योगिक र होटल व्यवसाय प्रयोजनमा १३ प्रतिशत भ्याट छुट हुने व्यवस्था छ। तर सर्वसाधारण उपभोक्ताले भने १३ प्रतिशत भ्याट सहित खरिद गर्नु पर्ने बाध्यता छ
पर्यटक पर्खिरहेछन् घोडेपानीका लालीगुराँसले
पर्यटक पर्खिरहेछन् घोडेपानीका लालीगुराँसले घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुगिन्छ।
Weather Update