काठमाडौंबाट चितवन उड्ने लागेको बुद्धको जहाजमा समस्या देखिएपछि उडान रद्ध
सोमबार, भदौ ३१, २०८१
सुनको मुल्य अहिलेसम्मकै उच्च
आइतबार, भदौ ३०, २०८१
आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो ।
नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार
आइतबार, भदौ ३०, २०८१
आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।
कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार
मंगलबार, भदौ २५, २०८१
सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ ।
ओमानका विदेशमन्त्री काठमाडौँमा
सोमबार, भदौ १०, २०८१
गरेकी छन् ।
उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् ।
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति
सोमबार, भदौ ३, २०८१
२५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।
सुनको मुल्य घट्यो, चाँदीको स्थिर
सोमबार, भदौ ३, २०८१
सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्धा बन्द
बुधबार, साउन ३०, २०८१
अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो ।
अर्थमन्त्री पौडेल र भारतीय सचिव बिच भेटबार्ता
सोमबार, साउन २८, २०८१
दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
यस्तो छ आजको विनिमयदर, कुन मुद्रा कतिमा हुदैछ कारोबार ?
आइतबार, साउन २७, २०८१
आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार
बिहीबार, साउन २४, २०८१
नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ ।
ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह
शुक्रबार, साउन १८, २०८१
प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित गराउन माग गरेको हो ।
सुनको मुल्य तोलामा ५ सयले बढ्यो
शुक्रबार, साउन १८, २०८१
यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।