Public Pana
रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने
रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने 'देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण  विमानस्थलहरु  विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ ।'
नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार
नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । 
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार बढ्दै सुनको मुल्य, तोलाको १ लाख ६० हजार नाघ्यो
लगातार बढ्दै सुनको मुल्य, तोलाको १ लाख ६० हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार
नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ ।
काठमाडौंबाट चितवन उड्ने लागेको बुद्धको जहाजमा समस्या देखिएपछि उडान रद्ध
काठमाडौंबाट चितवन उड्ने लागेको बुद्धको जहाजमा समस्या देखिएपछि उडान रद्ध आज बिहान भरतपुरका लागि उड्ने तयारीमा रहेको जहाजमा एक्कासी समस्या देखिएपछि जहाजलाई फर्काएर यात्रुलाई ओरालिएको थियो । कतिपय यात्रुले अव जहाजमा नजाने भन्दै टिकट फिर्ता गरेर फर्किएका थिए ।
सुनको मुल्य अहिलेसम्मकै उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । 
नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार
नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२  कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।
कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार
कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ ।  
ओमानका विदेशमन्त्री काठमाडौँमा
ओमानका विदेशमन्त्री काठमाडौँमा गरेकी छन् । उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् ।
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।
Weather Update