इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका
मंगलबार, कात्तिक ७, २०८०
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार
सोमबार, कात्तिक ६, २०८०
अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित
मंगलबार, असोज ३०, २०८०
साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ ।
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट
सोमबार, असोज २९, २०८०
बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।
‘राजागञ्ज’ सिनेमाले नर्वेमा पायो साढे ७६ लाख राशीको पुरस्कार
शुक्रबार, असोज २६, २०८०
‘राजागञ्ज’ सिनेमाले नर्वेमा पायो साढे ७६ लाख राशीको पुरस्कार
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको
बुधबार, असोज २४, २०८०
रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा मोफसलमा वितरण गर्नेछन् ।
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
शुक्रबार, असोज १९, २०८०
पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ ।
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ
बिहीबार, असोज १८, २०८०
म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन् ।
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट
बुधबार, असोज १७, २०८०
‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ ।
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’
सोमबार, असोज १५, २०८०
संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।
अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा
आइतबार, असोज १४, २०८०
६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् ।
पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना
शनिबार, असोज १३, २०८०
रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्र हो ।
‘पशुपति प्रसाद २ : कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा
बिहीबार, असोज ११, २०८०
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो ।