Public Pana
'इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
'इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले जानकारी दिए । 
भोलि देशभरका फिल्म हल बन्द हुने
भोलि देशभरका फिल्म हल बन्द हुने सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर भोलि सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।
मृत्युको हल्लापछि मोडल पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’
मृत्युको हल्लापछि मोडल पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’ आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् ।
‘महाजात्रा’मा  हरिवंश - चैत ९ गते विश्वभर एकसाथ प्रदर्शन
‘महाजात्रा’मा हरिवंश - चैत ९ गते विश्वभर एकसाथ प्रदर्शन नयाँ पोस्टरमा भने अभिनेता आचार्यको कारणले तीन युवा फडिन्द्र, जोएश र मुन्नाको हातमा हत्कडी छ ।
पाठेघरको क्यान्सरबाट ३२ वर्षीय भारतीय अभिनेत्री पुनम पाण्डेको निधन
पाठेघरको क्यान्सरबाट ३२ वर्षीय भारतीय अभिनेत्री पुनम पाण्डेको निधन भारतीय सञ्चार माध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।
आज गायिका शाकिराको ४७ औँ जन्मदिन 
आज गायिका शाकिराको ४७ औँ जन्मदिन  शाकिरा एमटीभीद्वारा सन् २०२२ मा संगीतको इतिहासमा सबैभन्दा प्रभावशाली गायिकाको सूचीमा समावेश गरिएकी गायिका समेत हुन ।
रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक-तस्बिरहरु र भिडियो सहित
रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक-तस्बिरहरु र भिडियो सहित अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
दिवंगत गायकहरुको आवाज पुन : सिर्जना गर्न ओस्कार विजेता  रहमानले प्रयोग गरे एआई
दिवंगत गायकहरुको आवाज पुन : सिर्जना गर्न ओस्कार विजेता रहमानले प्रयोग गरे एआई इन्टरनेटमा धेरै प्रयोगकर्ताहरूले एआईको प्रयोगलाई समर्थन गरे पनि प्रयोगकर्ताहरूको एक वर्गले यसलाई अपमानजनक पनि भनेका छन्। 
झापामा गजल मुशायरा र प्रशिक्षण हुने
झापामा गजल मुशायरा र प्रशिक्षण हुने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ ।
अमिताभदेखि सिद्धार्थसम्मका  अभिनेताहरु  मदिरावाट टाढा हुन्छन्
अमिताभदेखि सिद्धार्थसम्मका अभिनेताहरु मदिरावाट टाढा हुन्छन् फिल्ममा समेत मदिरा पिएको दृश्य आउँदा जनचेतनामूलक सन्देश देखाउनुपर्छ तर धेरै कलाकार यसको नसाबाट टाढा छैनन् ।
सानो बजेटको हनुमानको अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ
सानो बजेटको हनुमानको अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।
बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्
बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन् यसअघि उर्वशी रौतेलाले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘भल्तेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।
Weather Update