Public Pana
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।
हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि
हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि मिस तर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सक्षम रहिन् ।
 ‘रिमै’मा आए ‘कबड्डी’का जोडी
 ‘रिमै’मा आए ‘कबड्डी’का जोडी ‘कबड्डी’ को पहिलो र दोस्रो सिरिजमा दयाहाङ ‘काजी’ र रिस्मा ‘मैयाँ’ पात्रको भूमिकामा देखिएका थिए। दुवै सिरिजमा काजी र मैयाँको केमेस्ट्रीलाई दर्शकले मन पराएका थिए।
तारादेवी र रसिकले पाउने भए नारायणगोपाल स्मृतिद्धारा सम्मान 
तारादेवी र रसिकले पाउने भए नारायणगोपाल स्मृतिद्धारा सम्मान  रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो ।
फिल्म ‘मायाबी’ को सुटिङ 
फिल्म ‘मायाबी’ को सुटिङ  फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो। आज शनिबार फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरे।
नगरकोटीको ‘जोगियाना’ बजारमा
नगरकोटीको ‘जोगियाना’ बजारमा अध्यापन छाडेर १३ वर्षअघि फुलटाइम लेखक भएका उनी आफ्नो रचनामा विभिन्न भाषा, संस्कृति र देश–देशावरका पात्रहरुका अनुभूति समेतलाई एकै समयरेखामा मिसाउँछन् ।
रंगकर्मी विमललाई थाइल्याण्डमा क्रियटिभ डाइरेक्टरको अवार्ड 
रंगकर्मी विमललाई थाइल्याण्डमा क्रियटिभ डाइरेक्टरको अवार्ड  विमलका यस्ता धेरै कामहरु र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन्।
मंसिर १६ बाट ‘नेसन्स गट ट्यालेन्ट’ अडिसन 
मंसिर १६ बाट ‘नेसन्स गट ट्यालेन्ट’ अडिसन  चैतको पहिलो साताबाट प्रसारण गर्ने तयारी रहेको शोजका लागि मंसिर १६ गतेबाट काठमाडौंमा अडिसन सुरु हुनेछ । काठमाडौंलगायत देशका प्रमुख सहरमा अडिसन राखिने आयोजकले जनाएको छ । 
बलिउडको फिल्ममा नेपाली नायक प्रदीप - भिडियो सहित
बलिउडको फिल्ममा नेपाली नायक प्रदीप - भिडियो सहित प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ। 
करण जोहरको प्रोडक्सन हाउसले सलमान खानको ‘द बुल’  बनाउने
करण जोहरको प्रोडक्सन हाउसले सलमान खानको ‘द बुल’  बनाउने अवार्ड पाएपछि विष्णु वर्धनले आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ । 
Weather Update