Public Pana
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।
‘रङ्गेली’ का दुई पोस्टर सार्वजनिक 
‘रङ्गेली’ का दुई पोस्टर सार्वजनिक  चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म
स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ ।
गीति चलचित्र ‘भाग्य’ आयो यूट्युबमा - भिडियो सहित
गीति चलचित्र ‘भाग्य’ आयो यूट्युबमा - भिडियो सहित एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक– गायिकाहरूको स्वरमा गीत रहेको चलचित्र ‘भाग्य’ बन्न सफल भएको छ ।
बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै
बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै सबा र ऋतिकले पनि २०२४ मा विवाह गर्ने सम्भावना धेरै छ ।
सञ्जय र रविनकी ‘कल्पनाकी परी’ बजारमा - भिडियो सहित
सञ्जय र रविनकी ‘कल्पनाकी परी’ बजारमा - भिडियो सहित सुरज लाल श्रेष्ठ गीतका रेकर्डिष्ट हुन् ।
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ) गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
साहित्यकार एवं उद्यमी बसन्त चौधरी यु–ट्युब च्यानलमा मनका कुरा ल्याएर आउँदै
साहित्यकार एवं उद्यमी बसन्त चौधरी यु–ट्युब च्यानलमा मनका कुरा ल्याएर आउँदै चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि संचालन गर्न लागेको यु–ट्युव च्यानलमा चौधरीले मनका कुरा विथ बसन्त चौधरी नामक कार्यक्रम संचालन गर्न लागेका हुन ।
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो ‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ)
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ) कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् । हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ। 
श्रीदेवीकी छोरी र सैफ अलीका छोराको जोडी देखिँदै
श्रीदेवीकी छोरी र सैफ अलीका छोराको जोडी देखिँदै ७ डिसेम्बरबाट नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट खुसीले डेब्यू गरिसकेकी छिन्। इब्राहिमले पनि करणकै धर्मा प्रोडक्सनबाट बन्न लागेको फिल्म ‘सरजमीन’ बाट डेब्यू गर्नेछन्।
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार आज मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।
Weather Update