रणवीर कपुरले दोब्बर बढाए पारिश्रमिक, ३० बाट बढेर ६५ करोड
शुक्रबार, माघ १२, २०८०
स्टेजमा दुर्व्यवहार गर्न खोजिएको एलिना चौहानको गुनासो
मंगलबार, माघ ९, २०८०
आज मंगलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएकी हुन् ।
‘हात्तीछाप’ले मनोरञ्जन दिने सौगात र उपासनाको दाबी
मंगलबार, माघ ९, २०८०
किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा एकातर्फ कलाकारहरूको जम्बो टिम छ ।
नयाँ फिल्म ‘जिग्री’ फागुन ७ गते प्रदर्शनी हुने
सोमबार, माघ ८, २०८०
फिल्मको केही दिनमा नै टीजर सार्वजनिक गरिने छ । यो फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
‘हे नीर’ हेरेर प्रतिक्रिया दिनेलाई स्मार्ट फोन - भिडियो सहित
शनिबार, माघ ६, २०८०
रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’ को संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत सार्वजनिक
शनिबार, माघ ६, २०८०
तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।
फिल्म ‘अन्नपूर्णी’ विवाद नयनताराले मागिन् माफी
शुक्रबार, माघ ५, २०८०
मैले हिन्दू विरोधी र हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु। सारा विश्वले भगवान राम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दू विरोधी फिल्म ‘अन्नपूर्णी’ रिलिज भएको छ।’
गायक तथा संगीतकार योगेश वैद्यप्रति श्रद्धाञ्जली : आजै अत्यष्टि गरिने
शुक्रबार, माघ ५, २०८०
उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् ।
नीति शाहले डेब्यू गरिन् ‘खजुरे ब्रो’मा
बुधबार, माघ ३, २०८०
रेयर राईको अपोजिट रहेर डेब्यू गरेकी हुन् । फिल्म छायांकन प्रारम्भ भएको केही समयपछि औपचारिक घोषणा गरि फिल्मको बारेमा जानकारी दिइएको थियो ।
के अभिनेत्री ईशा देओलको डिभोर्स हुने नै हो ?
बुधबार, माघ ३, २०८०
ईशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबर चर्चामा छ ।
ज्याकि श्राफ लागे समाज सेवामा
बुधबार, माघ ३, २०८०
ज्याकी श्राफले स्वच्छतामा पनि योगदान दिँदै गरेको देखिन्छ ।
‘सुगुप’ को हङकङमा ‘ग्रान्ड प्रिमियर शो’- भिडियो सहित
आइतबार, पुस २९, २०८०
लोकेन साँवाको कथा निर्देशन रहेको सुगुपको पटकथा देवेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई (वीरबहादुर) ले यसको छायाँकन गरेका हुन्।
‘ओ मक्का’ सार्वजनिक - भिडियो सहित
मंगलबार, पुस २४, २०८०
सार्वजनिक कार्यक्रमदेखि चाडपर्व र अब त गीत–संगीत र फिल्ममा पनि यस्तै देख्न थालिएको छ ।