‘देवरा’ का हिरो सैफ अली खान ‘आदिपुरुष’ फ्लपमा आफू नै जिम्मेवार नभएको प्रष्टोक्ती
शुक्रबार, माघ २६, २०८०
लक्की मिडिया हाउसद्वारा ' हात्तीछाप' को रेड कार्पेट प्रिमियर शो
शुक्रबार, माघ २६, २०८०
मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र 'हात्तीछाप' को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ ।
सुनिल दवाडी र ममता गुरुङकाे 'तिमीसामु आएर' बजारमा (भिडियो सहित)
बिहीबार, माघ २५, २०८०
केशवराज भट्टको निर्देशन, उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादनमा भिडियो तयार गरिएको छ ।
सकियो ‘सम्झनामा बालकृष्ण सम’
बिहीबार, माघ २५, २०८०
कार्यक्रममा बालकृष्ण समको प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो जस्ता कृतिमा आधारित चित्रकला निर्माण गर्न क्यानभास उपलब्ध गराइएको थियो ।
दक्षिण एसियाली चलचित्र महोत्सव 'सतीदेवी’ उत्कृष्ट घोषित
मंगलबार, माघ २३, २०८०
‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गरेको छ।
एनिमलका निर्देशकलाइ कंगनाले भनिन, म तपाइकाे फिल्म खेल्दिन्'
मंगलबार, माघ २३, २०८०
म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।
पुनम पाण्डे झै मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’
सोमबार, माघ २२, २०८०
अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाई लडिन् र जितिन पनि ।
ग्रामी अवार्ड : भारतीयले पनि जिते दुइ अवार्ड (सुचीसहित)
सोमबार, माघ २२, २०८०
ब्यान्ड शक्तिको एल्बम दिस मोमेन्ट सर्वोत्कृष्ट ग्लोबल म्युजिक एल्बमको अवार्ड प्राप्त गरेको छ।
आज अभिषेक बच्चनको जन्मदिन : बाल्यकालको तस्विर सहित दिदीले दिइन शुभकामना
सोमबार, माघ २२, २०८०
अभिनेताको जन्मदिनको अवसरमा उनकी बहिनी श्वेता बच्चन र भान्जी नव्या नवेली नन्दाले पनि उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएका छन् ।
सय दिनसम्म हलमा चलेको पहिलो हिन्दी फिल्म
सोमबार, माघ २२, २०८०
फिल्म एकदमै शानदार भएको र राजेश खन्ना र शर्मिला टैगोरको अभिनयले मानिसको मन जितेको हुनाले अवार्ड पाउने पक्का
धरानमा सिनेमा गोर्खा वारियर प्रिमियर हुँदै
आइतबार, माघ २१, २०८०
फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।
'इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
आइतबार, माघ २१, २०८०
ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले जानकारी दिए ।
भोलि देशभरका फिल्म हल बन्द हुने
आइतबार, माघ २१, २०८०
सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर भोलि सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।