सुनिलको 'मोर सजना'मा विकाश र अलिशाको रोमान्स
बिहीबार, जेठ ४, २०८०

दिव्य, बाटिका, आस्नी, शिखा र लोयाङलाई उपाधि
मंगलबार, जेठ २, २०८०
प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए ।

द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की
मंगलबार, वैशाख २६, २०८०
निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका सदस्यलाई घर बाहिर एक्लै नहिँड्न धम्की दिएका हुन् ।

९ महिनापछि र्यापर साकारको कमब्याक
सोमबार, वैशाख २५, २०८०
युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ ।
२५ बर्षे कोरियन पप स्टार मोनविन मृत अवस्थामा भेटिए
बिहीबार, वैशाख ७, २०८०
२५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन् ।

सिरिज ‘ब्रम्हाण्ड’को सुटिङ पोखराबाट सुरु
मंगलबार, वैशाख ५, २०८०
फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक
शुक्रबार, वैशाख १, २०८०
सिनेमाले आफ्नु रिलिज मितिपनि तय गरेको छ। सिनेमा आगामी भदाै१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी
बिहीबार, चैत २३, २०७९
आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।

जापानमा आरआरआरको नयाँ रेकर्ड
बुधबार, चैत २२, २०७९
राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।

ऋषि बने नयाँ इण्डियन आइडल
सोमबार, चैत २०, २०७९
उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए ।

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने
सोमबार, चैत २०, २०७९
मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

दर्शकलाई बहावको थाइल्याण्ड अफर
आइतबार, चैत १९, २०७९
केही दिनअघिमात्र फिल्मको एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो । निर्माता श्रीधर पौडेलका अनुसार पुरस्कार जित्नका लागि फिल्म ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ ।

समीक्षा अधिकारीको 'बर्दिबासको घाम'मा प्रथम र नग्मा
शनिबार, चैत १८, २०७९
गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ ।