'हिरामण्डी' को सुटिङ सकिदै
सोमबार, जेठ २९, २०८०

रामायणमा रणवीर र आलिया राम-सीता
बिहीबार, जेठ २५, २०८०
फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ ।

मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
बिहीबार, जेठ २५, २०८०
मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन्।

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने
शुक्रबार, जेठ १९, २०८०
उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन्

पुष्पा २ मा रणवीर प्रहरी अधिकृत
बिहीबार, जेठ ११, २०८०
अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।

‘टुल्की’ शुक्रबारदेखि प्रर्दशन हुने, टिकट बुकिङ खुला
बुधबार, जेठ १०, २०८०
चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले काठमाडाैँमा पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

अभिनेता आदित्यका रुमवाट ‘शंकास्पद औषधी’ भेटियो, छानविन हुदैँछः मुम्बई प्रहरी
बुधबार, जेठ १०, २०८०
पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् ।

फस्टलुकमा ओभर द मुन
मंगलबार, जेठ ९, २०८०
अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको फिल्मको पोस्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ ।