Public Pana
डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक
डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा प्रोमो सुट गर्नका लागि रेखाले १० करोड पारिश्रमिक लिएकी छन् ।
कफी विद करणमा आउँदै शाहरुख र आर्यन
कफी विद करणमा आउँदै शाहरुख र आर्यन शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई पाहुनाका रुपमा स्वागत गर्दैछन् ।
आदिपुरुष विवाद : नकारात्मक समीक्षा हटाउन पैसाको लोभ !
आदिपुरुष विवाद : नकारात्मक समीक्षा हटाउन पैसाको लोभ ! अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
मिस एसईई नेसनल २०२३ को विजेता बनिन कृतिका रेग्मी
मिस एसईई नेसनल २०२३ को विजेता बनिन कृतिका रेग्मी प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनरअप छानिए। त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन्। प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए।
अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण, अनुहार छाेपेर पुगेकी थिइन्
अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण, अनुहार छाेपेर पुगेकी थिइन् चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियाे। उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ। यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ।
'आदिपुरुष' बिरूद्द दिल्ली अदालतमा मुद्दा: राम जीसस जस्तो देखियो
'आदिपुरुष' बिरूद्द दिल्ली अदालतमा मुद्दा: राम जीसस जस्तो देखियो फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ।
एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा
एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ।
दक्षिण कोरियाका सहरमा नीरफूल
दक्षिण कोरियाका सहरमा नीरफूल निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए। 
हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता
हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र महालक्ष्मी इन्टरनेसनल तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ४५ वर्षभन्दा अगाडि लेखेको पुस्तक बिमोचन
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ४५ वर्षभन्दा अगाडि लेखेको पुस्तक बिमोचन वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो।
चलचित्र आदिपुरुष आक्रामक बुकिङका कारण चर्चामा: बिहिबारसम्म ४ लाख टिकट बिक्री हुने अनुमान
चलचित्र आदिपुरुष आक्रामक बुकिङका कारण चर्चामा: बिहिबारसम्म ४ लाख टिकट बिक्री हुने अनुमान चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ। बिहिबार, १६ जुन २०२३ मा  ६ हजार ५ सय स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए। 
मुम्बईमा दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ बाट सात नेपाली युवा बिभुषित
मुम्बईमा दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ बाट सात नेपाली युवा बिभुषित अवार्डको विदेशी विधाअन्तर्गत विभुषित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोईराला, गायक बिनोद ढकाल, श्रष्टा एवं अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन्। 
Weather Update