Public Pana
अभिनयबाट ब्रेक लिँदै सामन्था
अभिनयबाट ब्रेक लिँदै सामन्था अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।
अवतार हेरिरहँदा दर्शकको निधन
अवतार हेरिरहँदा दर्शकको निधन फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।
‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने
‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ । यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ । फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए । उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको...
सारुखको मुटुमा मेसी
सारुखको मुटुमा मेसी स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरी घुमेर, पोखरामा
बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरी घुमेर, पोखरामा परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन् ।
‘प्रसाद २’ को छायाङ्कन सुरु
‘प्रसाद २’ को छायाङ्कन सुरु डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिनुभयो । उहाँ दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा हुनुहुन्छ । 
पल शाह प्रकरणकी पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन
पल शाह प्रकरणकी पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा  मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् ।
Weather Update