Public Pana
कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)
कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित) जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।   
उच्च अदालत आदेशसँगै कलाकार पल शाह भोली जेलमुत्त हुदैँ
उच्च अदालत आदेशसँगै कलाकार पल शाह भोली जेलमुत्त हुदैँ पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।
पूर्व बैंकर रविना देशराजले गरिन प्रेमीसँग इन्गेजमेन्ट
पूर्व बैंकर रविना देशराजले गरिन प्रेमीसँग इन्गेजमेन्ट प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।
गायिका प्रविशा अधिकारीको 'परिचय एउटा कथा'मा आकाश
गायिका प्रविशा अधिकारीको 'परिचय एउटा कथा'मा आकाश भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ ।
पठानः सलमान र शाहरुखसँगै देखाउन कैयौंपटक पुनर्लेखन
पठानः सलमान र शाहरुखसँगै देखाउन कैयौंपटक पुनर्लेखन फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रुपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ ।
रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’
रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’ चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त ठाउँ भएको बताए । 
राष्ट्रपतिबाट शम्भुजित बाँस्कोटादेखि सनम कठायतसम्म सम्मानित
राष्ट्रपतिबाट शम्भुजित बाँस्कोटादेखि सनम कठायतसम्म सम्मानित वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन् । 
गायक आशिष सचिनले जन्मदिन मनाए अनाथ बालबालिकासँग
गायक आशिष सचिनले जन्मदिन मनाए अनाथ बालबालिकासँग गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् ।  
निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित
निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । 
दोलखामा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ बनाउन चलचित्र विकास बोर्डले थाल्यो छलफल
दोलखामा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ बनाउन चलचित्र विकास बोर्डले थाल्यो छलफल राष्ट्रतिद्वारा प्रस्तुत चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, मन्त्रालयका उपसचिव तथा बोर्डका सदस्य सचिव टंकप्रसाद महतलगायतले फिल्म सिटी रहेको...
बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर
बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।
बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने
बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।
Weather Update