सरकारद्धारा विरोध : भारतीय धनाढ्य मुकेश अम्बानीको छोराको विहेमा ९ दिनको खर्च
शनिबार, फागुन २६, २०८०
भक्तराज आचार्यको अन्तेष्टीमा भिभिआइपीको लर्को, प्रधानमन्त्रीद्वारा श्रद्धा सुमन व्यक्त
मंगलबार, फागुन १५, २०८०
उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
सोमबार, फागुन १४, २०८०
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।
हलिउड अभिनेता - तीन सन्तान र तीन पत्नीका टम प्रेमिकाबाट अलग
शनिबार, फागुन १२, २०८०
टमको जीवनमा निकल किडमनका प्रवेश भयो । तर उनीहरु सन् २००१ मा अलग्गिए । त्यसको पाँच वर्षपछि टमले सन् २००६ मा केटी होम्ससँग विवाह गरेका थिए ।
‘डिग्री माइला’ को ‘सुस्त सुस्त’ले दर्शकको मन जित्दै - भिडियो सहित
शनिबार, फागुन १२, २०८०
रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त‘’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ ।
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
शनिबार, फागुन ५, २०८०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।
‘भूल भुलैया ३’ मा विद्या बालनकाे इन्ट्रि, अक्षयकुमार अझै कन्फर्म छैनन्
बुधबार, फागुन २, २०८०
अब ‘भूल भुलैया ३’ मा पनि कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन् ।
छोरीको फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड
मंगलबार, फागुन १, २०८०
एआर रहमानले फिल्मको म्युजिक लञ्चमा पनि तमिल सुपरस्टारले संवादमा धेरै सहयोग गरेको बताएका थिए ।
'स्त्री २’ मा जाेडिए वरुण धवन
आइतबार, माघ २८, २०८०
वरुण धवनको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् ।
मिथुन चक्रबर्ती कोलकत्ताको अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था खतरामुक्त
आइतबार, माघ २८, २०८०
७३ वर्षीय मिथुन चक्रवर्तीले फिल्मको सुटिङबाट घर फर्केपछि असहजता प्रकट गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो
अमिर खान, कपिलको शोमा नजाने तर आउँछु मात्र भन्ने !
आइतबार, माघ २८, २०८०
म अवश्य आउँछु तर फिल्म प्रदर्शनको बेला बोलाउँदा होइन । अन्य समय बोलाउँदा मात्र आउन चाहन्छु।‘
रजनीकान्तकाे 'लालसलाम'ले भन्दा रवी तेजाकाे 'इगल'काे कमायाे बढी
शनिबार, माघ २७, २०८०
‘लाल सलाम’को कुरा गर्ने हो भने यो 'स्पोर्ट्स ड्रामा' फिल्म हो, जसलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् । फिल्ममा विष्णु विशाल र विक्रान्त मुख्य भूमिकामा छन् ।
१ फागुनदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने
शुक्रबार, माघ २६, २०८०
कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।