Public Pana
यी श्रेष्ठ सूचीमध्ये कसले पाउने हो मदन पुरस्कार –  २०७९ ?
यी श्रेष्ठ सूचीमध्ये कसले पाउने हो मदन पुरस्कार – २०७९ ? उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ ।
रेखामाथि दुर्व्यवहारको आरोप
रेखामाथि दुर्व्यवहारको आरोप रेखा थापाको ह्यासट्यागसंगै ‘मि टु’ तथा ‘क्रिएटिभ एब्युजमेन्ट’ (रचनात्मक दुर्व्यवहार) को ट्याग राखेका छन् ।
मलाई कुनै आपत्ती छैन, विवादमा  :  करिश्मा मानन्धर
मलाई कुनै आपत्ती छैन, विवादमा : करिश्मा मानन्धर कलाकार मिथिला शर्मा, शर्मिला मल्ल, नीर शाह, संगीतकर्मी गणेश रसिक तथा अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको हो। सोही सम्मान कार्यक्रममा उपस्थित भएकी करिश्माले आफू सधैं विवादमा पर्ने कुराको सम्झना गरेकी हुन् ।
रियालिटी शो ‘महागफाडी’ को औपचारिक निर्माण घोषणा
रियालिटी शो ‘महागफाडी’ को औपचारिक निर्माण घोषणा वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन्। कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन्।
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् ।
तेस्रो सातामा हाउसफुल ‘बगान’
तेस्रो सातामा हाउसफुल ‘बगान’ एफएक्युबमा भेटिएकी एक दर्शकले आफ्नो छोरीले चलचित्रमा झैँ दोस्रो विवाह गर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिएको बताएकी थिइन् ।
'रकी और रानी' मा धर्मेन्द्र-शबानी आजमीको लिपलक सिन, फ्यानहरू चकित
'रकी और रानी' मा धर्मेन्द्र-शबानी आजमीको लिपलक सिन, फ्यानहरू चकित ८७ वर्षको उमेरमा धर्मेन्द्रले फिल्ममा रणवीरको हजुरबुवाको भूमिका निभाइरहेका छन् । धर्मेन्द्र र शबानाको लिपलक फिल्ममा देखाइएको छ ।
कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा (भिडियोसहित)
कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा (भिडियोसहित) गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीतअनुसार सुहाएको प्रतिक्रिया पाएको प्राप्त भइरहेको छ ।
तेस्रो सातामा 'बगान', प्रमिलाको अभिनयको चर्चा
तेस्रो सातामा 'बगान', प्रमिलाको अभिनयको चर्चा चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री प्रमिला कार्की जस्तैछोरी भएमा समाज रुपान्तरण हुने भनाई राखे । 
Weather Update