Public Pana
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’ एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा दुई वटा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा झन् धेरै फलोअर बढिरहेको उनले बताइन् ।
 ‘ऐँचो पैँचो’ शुरु
 ‘ऐँचो पैँचो’ शुरु शुक्रबार र शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास छ, निर्देशक चौलागाईँको भनाइ छ ।
शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण
शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण मैले यो लेखेर पहिले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालिटी बाहिर थाह होस भनेर ।
नयाँ प्रतिभाका रुपमा उदाएकी सिम्रन परियारको देशव्यापी चर्चा
नयाँ प्रतिभाका रुपमा उदाएकी सिम्रन परियारको देशव्यापी चर्चा विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।
यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई
यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई १७ युवतीबीच प्रतिस्पर्धा भएको १७औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् । 
‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ)
‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ) निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । फिल्म आगामी बडादसैँको फूलपातीबाट प्रदर्शनमा आउने छ ।
ट्रेलरमा ‘नाङ्गो गाउँ :  दयाहाङ र शिशिरको राजनीतिक लडाईँ  (भिडिओ)
ट्रेलरमा ‘नाङ्गो गाउँ : दयाहाङ र शिशिरको राजनीतिक लडाईँ (भिडिओ) फिल्मको पोष्टर, टिजरले दर्शकको साथ पाइसकेको समयमा फिल्मको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाएको छ ।
वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी (तस्बिरहरु)
वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी (तस्बिरहरु) बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको फोटो पत्रकार समूहले जनाएको छ ।
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक पाँच पुस्तकहरूमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ छन् ।
जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आज रिलिज
जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आज रिलिज फिल्म दर्शकका लागि बनाइन्छ । दर्शकले फिल्म हेरिदिए निर्माताले धेरथोर पैसा कमाउने हो ।
राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ  :  स्वस्तिमा खड्का
राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ : स्वस्तिमा खड्का सामाजिक विषयको चलचित्रमा देखिइरहेकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्ण रूपमा व्यावसायिक रहेको बताइन् ।
कवि बनिन् अभिनेत्री कविता गुरुङ
कवि बनिन् अभिनेत्री कविता गुरुङ फिल्ममा कविता र उमेश नै मुख्य भुमिकामा थिए । उनीहरुको जोडी र फिल्म दर्शकले रुचाएका थिए ।
Weather Update