राष्ट्रकविका स्मृतिमा १६ लाखको अक्षयकोष स्थापना
मंगलबार, असोज २, २०८०

कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम भोलि
मंगलबार, असोज २, २०८०
अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

राष्ट्रिय चलचित्र दिवस आज मनाइदै
सोमबार, असोज १, २०८०
केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।

सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ मुहूर्त
शनिबार, भदौ ३०, २०८०
आगामी नयाँ वर्ष २०८१ को मा सिनेमा प्रदर्शन गरिने घोषणा गरिएको छ ।

छक्का पञ्जाका निर्देशक निर्माता दीपक, दीपा र निर्मल बने फिल्म हलका मालिक
शुक्रबार, भदौ २९, २०८०
नयाँ बानेश्वरस्थित उक्त ‘आइएनआई सिनेमाज’को आज शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

आजदेखि ‘एक भागवत र एक गीता’ तथा ‘नाङ्गो गाउँ'
शुक्रबार, भदौ २९, २०८०
सुनिल कुमार थापाद्वारा निर्मित ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धीरज ठाकुरलगायत कलाकारको अभिनय छ ।

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन
मंगलबार, भदौ २६, २०८०
‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, विकल्प यात्रा, भ्रष्ट संवेदना, जाडोमा भोक, सपनामा मार्क्स, अनायिकालगायत दर्जनौं कृति चर्चित छन् ।

बीपी साहित्य सम्मेलन अन्तर्गत सोमबार दोश्रो दिन बिभिन्न सत्रमा बहस -भिडियो
सोमबार, भदौ २५, २०८०
बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो ।

नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव जारी
सोमबार, भदौ २५, २०८०
महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन् ।

मर्नु न बाँच्नुको पीडा भइरहेको छ : झरना थापा
आइतबार, भदौ २४, २०८०
‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्

सारुकको निधनबारे छानबिनको माग गर्दै काठमाडौंमा मौन र्याली
शनिबार, भदौ २३, २०८०
सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।

नाङ्गो गाउँ : नेता मात्र हैन जनतामाथि पनि प्रश्न
मंगलबार, भदौ १९, २०८०
फिल्मको नामलाई लिएर कथावस्तुबारे अनेक अनुमान हुने गरेको छ । कतिपयले गाउँमा मान्छे नै छैनन् भन्ने खालको कथा फिल्मले बोल्ने होलाजस्तो अनुमान गरेका छन् ।