Public Pana
बिकिनीमा आँचल, स्वस्तिमा गाउँले युवती 
बिकिनीमा आँचल, स्वस्तिमा गाउँले युवती  नेपाली फिल्मका यी दुई लोकप्रिय अभिनेत्रीका दुई भिन्न अवतारका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका 
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका  झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी सो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार
मद्रास उच्च अदालतद्वारा बलिउड अभिनेत्री जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित
नेपाली कला र गीत संगीतका स्रष्टा सम्मानित साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ ।
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।
‘राजागञ्ज’ सिनेमाले नर्वेमा पायो साढे ७६ लाख राशीको पुरस्कार
‘राजागञ्ज’ सिनेमाले नर्वेमा पायो साढे ७६ लाख राशीको पुरस्कार ‘राजागञ्ज’ सिनेमाले नर्वेमा पायो साढे ७६ लाख राशीको पुरस्कार
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको 
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको  रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा मोफसलमा वितरण गर्नेछन् ।
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ ।
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन् ।
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट ‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ ।
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’ संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।
Weather Update