Public Pana
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ । 
पूर्वअर्थमन्त्री भेषबहादुरको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक
पूर्वअर्थमन्त्री भेषबहादुरको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक पूर्वअर्थमन्त्री समेत रहेका थापाले नयाँ पुस्ताका लागि आफूले पुस्तक ल्याएको बताए ।
पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ :  शाहरुख खान 
पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ : शाहरुख खान  जसमा खानले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरेका छन् ।  
अभिनयलाई निरन्तरता दिने अभिनेत्री रेखाको भनाइ
अभिनयलाई निरन्तरता दिने अभिनेत्री रेखाको भनाइ रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ ।
निकारागुवाकी शेन्निसलाई मिस यूनिभर्स–२०२३ को उपाधी
निकारागुवाकी शेन्निसलाई मिस यूनिभर्स–२०२३ को उपाधी प्रतियोगितामा नेपालको तर्फबाट प्लस साइज मोडल जेन दीपिका गेरेटले भाग लिएकी थिइन् । यो प्रतियोगिताको प्रारम्भिक चरणमा दीपिकाले दर्शक तथा निर्णायकको मन जित्न सफल भइन् ।
पत्नी स्वस्तिमाद्धारा पति निश्चलको प्रशंसा
पत्नी स्वस्तिमाद्धारा पति निश्चलको प्रशंसा ‘सो एलिगेन्ट, सो ब्युटिफुल, जस्ट लुकिङ लाईक अ वाउ’ अहिले भाइरल डाइलग हो यो ।
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक - भिडियो सहित
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक - भिडियो सहित प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।
अभिनेत्री दिपाशा बीसीको निधन
अभिनेत्री दिपाशा बीसीको निधन चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।
समिक्षा अधिकारीको ‘हाई गर्मी’ सार्वजनिक (भिडियो)
समिक्षा अधिकारीको ‘हाई गर्मी’ सार्वजनिक (भिडियो) गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्ध गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् ।
शुभमुहूर्त भयो महाजात्राको  
शुभमुहूर्त भयो महाजात्राको   बुधबारबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ ।
Weather Update